नयाँ दिल्ली । पाकिस्तानमा जाफर एक्सप्रेस अपहरणको घटनामा पाकिस्तानले लगाएको आरोपमा भारतले जवाफ दिएको छ । आफ्नो देशमा भइरहेका आतङ्कवादी हमलाहरूमा भारतको हात रहेको विश्वास आफूले ठानेको पाकिस्तानले बताएको थियो...