शुक्रबार, ०१ चैत २०८१
ताजा लोकप्रिय

निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) तेस्रो संस्करणको पोस्टर र नाटक सूची सार्वजनिक भएको छ। आयोजक मण्डला थिएटरद्वारा विज्ञप्ति जारी गरी पोस्टर तथा नाटक सूची सार्वजनिक गरिएको हो। ...