काठमाडौं । होली पर्व मनाउने क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा काठमाडौँ जिल्लाबाट ५० जना पक्राउ परेका छन्। एक महिला र ४९ जना पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी...