बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

डोटीमा विषादी सेवनबाट एक युवकको मृत्यु

धनगढी । डोटीको केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवरको विषादी सेवनका कारण मृत्यु भएको छ। आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय...