बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

‘किसिक’ गर्ल श्रीलिलालाई डेट गर्दैछन् कार्तिक आर्यन ?

नयाँ दिल्ली । बलिउड अभिनेता कार्तिक आर्यनले पुष्पा २ को आइटम गीत किसिककी अभिनेत्री श्रीलिलालाई डेट गरिरहेको अफवाह फैलिएको छ । यसै सन्दर्भमा अभिनेताकी आमाले दिएको अभिव्यक्तिलाई धेरैले डेटिङको अफवाह...