बिहीबार, २९ फागुन २०८१
ताजा लोकप्रिय

३२ लाख ६५ हजार नेपाली अझै ‘टुजी’मा, बन्द गर्ने घोषणापछि प्रयोगकर्ता झनै बढ्दै

काठमाडौँ । ३२ लाख ६५ हजार नेपाली टुजी’ मा रमाउने गरेको पाइएको छ । विश्व छैटौँ पुस्ताको इन्टरनेट टेक्नोलोजीमा रमाइरहेको बेला दोस्रो पुस्ताको इन्टरनेट ‘टुजी’ बढ्दै गएको पाइएको हो ।  ...