काठमाडौँ । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले विभिन्न पाँच बुँदे माग राखी गरिरहेको आन्दोलन १०औँ दिन पनि जारी राखेको छ । विभिन्न पाँच बुँदे माग राखी पिछडावर्ग महासंघले फागुन १९ गते सोमबारदेखि...