बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

थकाली समुदायले मनाए तोरन्ल पर्व, तस्बिरहरू

काठमाडौँ । थकाली समुदायले आज तोरन्ल पर्व मनाएका छन् । यो समुदायले नयाँ वर्षको रूपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन्। आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर...