बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

गढवा गाउँपालिकाको नवौँ स्थापना दिवस मनाइयो

दाङ । देउखुरीको गढवा गाउँपालिकाको नवौँ स्थापना दिवस मङ्गलवार विविध कार्यक्रमका साथ मनाइएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती...