इस्लामावाद । पाकिस्तानका बलूचिस्तान प्रान्तमा रेल हाइज्याक भएपछि यात्रीहरूको उद्धार अभियान जारी छ । अहिलेसम्म १५५ जनाको उद्धार गरिएको छ भने कारबाहीमा २७ जना अतिवादी मारिएको पाकिस्तानका सुरक्षा स्रोतहरूले बीबीसी...