काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि शिवपुरी जङ्गलमा मृत भेटिएका छन् । फागुन १० गते महर्जन घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर...