काठमाडौँ । सन् २०१६ देखि भारतले आयोजना गर्दै आएको रायसिना संवादमा नेपालको तर्फबाट सभागिता जनाउन परराष्ट्रमन्त्री आरजु राणा देउवा त्यसतर्फ लागिसकिन् । उनी हिजो सोमबार त्यसतर्फ लागेकी हुन् । ...