काठमाडौँ । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको भौतिक प्रगति ३० प्रतिशत भन्दा धेरै बनेको नेपाली सेनाले जनाएको छ । काभ्रेको बनेपा नगरपालिका स्थित पेरुङ्गे डाँडा क्षेत्रमा विश्वविद्यालयको भौतिक संरचना बनिरहेको छ ।...