काठमाडौँ । नेकपा माओवादी केन्द्रको पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेशको ओसियाना महाशाखा संयोजकमा ईश्वर पौडेल चयन भएका छन् । जसको सचिवमा हिमलाल गैरे, सदस्यमा माण्डप कार्की, दीपक पाण्डे, भरत नेपाल,...