काठमाडौँ । ह्युमन राइट्स वाचले अफगानिस्तानलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लगाउन र अफगानिस्तान क्रिकेट बोर्डको सदस्यता निलम्बन गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँग माग गरेको छ । पछिल्लो समय...