समा पराजुली ‘होस्टल ३’ अभिनेत्री हुन् । उनको यो डेब्यु फिल्म हो । कोसर डान्सर, सौन्दर्य प्रतियोगिता हुँदै उनी फिल्ममा भित्रिएकी हुन् । ‘मिस सुप्रन्यासल नेपाल २०२३’की विजेता समेत रहेकी...