सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको गभर्नरसमक्ष शपथ ग्रहण गरेका छन् । उनी बैंकको गत मंगलबार बसेको सञ्चालक समितिको ६१७ औँ बैठकबाट अध्यक्ष चयन भएका हुन् ।  ...