सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

‘समस्या वयस्कले सिर्जना गर्ने, समाधान बालबालिकाबाट खोज्ने !

आजभोलि कुनै विकृति–विसंगति रोक्न सकिएन भने त्यसको उपायको रूपमा साना विद्यार्थीलाई प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।  उदाहरणका लागि — जरिवानाको दर बढाइयो, प्रहरीको संख्या थपियो, सार्वजनिक सचेतना गरियो...