सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

‘मम’को सिक्वेल बनाउँदै बोनी, कान्छी छोरी खुसीलाई लिड रोल

नयाँदिल्ली । बलिउड निर्देशक बोनी कपूरले आफ्नी दिवङ्गत पत्नी श्रीदेवीको अन्तिम फिल्म ममको सिक्वेल बनाउन लागेका छन् । आइफा अवार्डको क्रममा मिडियासँग कुरा गर्दै बोनी कपूरले आफ्नी छोरी खुसी र...