काठमाडौँ । यती फुटबल क्लबले कँडेल कन्सल्टेन्सी कपको १४ औँ संस्करणको उपाधि चुमेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ गोलले हराउँदै आयोजक यती फुटबल क्लब च्याम्पियन बनेको हो । ...