बुटवलमा खानेपानीको समस्या लामो समयदेखि देखा पर्दै आएको छ । खानेपानी समस्या बढ्दै गएका कारण नै हामीले २०७० सालमा खानेपानी उपभोक्ता हित संरक्षण मञ्च स्थापना गरेर लगातार आवाज उठाउँदै आएका...