सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

झापा । काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपअन्तर्गत आज भएको खेलमा झापा एफसीलाई ‘सडनडेथ’मा हराउँदै चर्च ब्वाइज युनाइटेड विजयी भएको छ ।  जितसँगै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको छ । ...