धनगढी । धनगढी उपमहानगरपालिका–८ मा तीन वर्ष अघि निर्माण भएको सिटी हल आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । २०७४ सालमा ओलीनै प्रधानमन्त्री भएका बेला केन्द्रबाट २८ करोड...