काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार खेलिएको खेलमा नेपालले आयोजक युगान्डामाथि एक विकेटको रोमाञ्चक जित हासिल गरेको छ । चार राष्ट्र सम्मिलित शृंखलामा आफ्नो दोस्रो खेल...