सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

प्रदेश अस्पतालमा सर्जिकल र रेडियोलोजी सेवा सुरु

सुन्दरबजार । प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य...