सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

नेपाली महिलाको आर्थिक सशक्तीकरण

नेपाली समाज आज पनि परम्परागत सोच, प्रणाली, कार्यक्रम तथा विधि–प्रक्रियाबाट सञ्चालित भएकै कारण नेपाली महिलाहरू युग सुहाउँदो उपस्थिति देखाउन नसकेको देखिन्छ । महिला अधिकारका क्षेत्रमा क्रियाशील सामाजिक संघ–संस्थाले निकालेका प्रतिवेदनले...