सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

ऋतु सिंहको नेतृत्वमा अटो आयातकर्ताको छुट्टै संस्था गठन, के होला नाडाको भविष्य ?

काठमाडौँ । फागुन ९ गते कम्पनी रजिष्ट्रार कार्यालयमा एउटा नाफा वितरण नगर्ने कम्पनी दर्ता भयो । यसको नाम हो– नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन । उक्त कम्पनीमा नेपालका...