सुर्खेत । सङ्घीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपत्कालीन गोदमघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार बिहान एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई उक्त घर...