बरहथवा । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न रहेका छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन्। उनले भने, ‘मेहेनतअनुसारको उत्पादन र...