सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

जंगु र रुपालाई बाँके एमटीबी रेसको उपाधि

काठमाडौँ । ‘बाँके एमटीबी रेस–२०२५’ को उपाधि जंगु थारू र रुपा थारूले जितेका छन् । पाँच किलोमिटर दूरीको क्रसकन्ट्री रेसमा एलिट पुरुषतर्फ जंगु र महिलातर्फ रुपा पहिलो भएका हुन् । ...