सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

नेपाल औद्योगिक क्षेत्र  उद्योग महासङ्घमा नयाँ नेतृत्व चयन

बुटवल । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घको २४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट बुटवलका एजाज आलमको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ । गएराति बुटवलमा सम्पन्न महाधिवेशनबाट एजाज आलमको अध्यक्षतामा...