सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गुरुङ

पाटन । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित भएका छन् । यही फागुन २२ देखि  कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय महाधिवेशनले गुरुङको...