सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको अध्यक्षमा अधिकारी

चितवन ।  एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको पाँचौँ वार्षिक साधारणसभाबाट अध्यक्षमा ई.बिष्णु अधिकारी सर्वसम्मतले चयन भएका छन् । आगामी तीनवर्षे कार्यकालका लागि ई.विष्णु अधिकारीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन...