सोमबार, २६ फागुन २०८१
ताजा लोकप्रिय

गेटा विश्वविद्यालय सञ्चालनका लागि साझा दबाब दिन सांसद पाठकको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सांसद धर्मराज पाठकले गेटामा शहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनका लागि सबै राजनीतिक दलहरू मिलेर प्रधानमन्त्रीलाई दबाब दिनुपर्ने बताएका छन्। शनिवार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा बोल्दै सांसद...