टोकियो । नेपाली जनसम्पर्क समिति जापान कान्तो क्षेत्रको पाँचौँ क्षेत्रीय अधिवेशन टोकियोमा सम्पन्न भएको छ। क्षेत्रीय अधिवेशनबाट बागलुङका शिवकुमार श्रीसमगरको नेतृत्वमा १७ सदस्य क्षेत्रीय समिति सर्वसम्मतले चयन गरिएको छ ।...