बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री डा आरजु राणा र मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग भेटवार्ता भएको छ । ‘राइसिना डायलग’मा सहभागी हुनेक्रममा नयाँदिल्लीमा रहनुभएकी परराष्ट्रमन्त्री राणाले मल्दोभाका विदेशमन्त्री पोपसोइसँग भेटवार्ता...