विराटनगर । एमाले मोरङको दशौँ अधिवेशनबाट आएको निर्वाचन परिणामले संस्थापन पक्षमा खैलाबैला मच्चिएको छ । अध्यक्ष केपी शर्मा ओलीदेखि संस्थापन समूहका तल्लो तहका कार्यकर्तासम्म मोरङको निर्वाचन परिणामले स्तब्ध हुनुपर्छ ।...