आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

संसद‍्मा प्रश्न : हवाई सेवा किन यति बेवारिसे बनाइयो ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद छिरिङ ल्वामु लामा तामाङले हवाई सेवा यति बेवारिसे किन बनाइएको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।  प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङले...