आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

विद्यार्थीद्वारा त्रिवि रेक्टर कार्यालयमा तोडफोड

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रेक्टर कार्यालयमा तोडफोड गरिएको छ । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन् ।  केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको...