आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

कर्णालीका स्थानीय तह गाउँपालिका र नगरपालिकामै सीमित, उपमहानगर कहिले ?

  सुर्खेत । मुलुक संघीयतामा गएसँगै प्रदेश सरकारको अभ्यास सुरु भयो । जसअनुसार नेपालमा सात प्रदेश छन् ।  संघीयताको संरचनामा समेत अन्य प्रदेशको तुलनामा कर्णाली पछाडि परेको देखिन्छ । संघ,...