आइतबार, २५ फागुन २०८१
ताजा लोकप्रिय

सिराहा भन्सारले खुलायो १४४ साधनको लिलामी, न्यूनतम मूल्य मोटरसाइकलको ९ हजार, जीपको ५ लाख

काठमाडौँ । सिराहा भन्सार कार्यालयले १४४ वटा सवारी साधनको लिलाम बिक्री गर्ने भएको छ । भन्सार छली चोरी निकासी/पैठारी अभियोगमा कार्यालयमा दाखिला भएका सवारी साधनहरू बिक्री गर्नेगरी भन्सारले सूचना जारी...