रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटको मध्यभाग गरुडा शिवनगर चौक स्थित मापदण्ड विपरीत सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिंहले बिहीबार...