शुक्रबार, २३ फागुन २०८१
ताजा लोकप्रिय

कस्तो प्रश्न मर्यादित, कस्तो अमर्यादित ?

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई अमर्यादित प्रश्न सोधेको आरोपमा संसद् सचिवालयले बुधबार दुई सञ्चारकर्मीको पास निलम्बन गर्‍यो । सरकारको यस्तो कदमप्रति चौतर्फी आलोचना भइरहेको छ ।  सत्तापक्षका खासगरी एमालेका नेताहरूले...