काठमाडौँ । भारतीय सेनाका पूर्वप्रमुख जनरल मनोज मुकन्द नरवणेले नेपाल-भारतबिच मुख्य समस्या कालापनी क्षेत्रको सीमा विवाद रहेको बताएका छन् । सैनिक दिवसको अवसरमा फागुन २५ गते नेपाल भ्रमणमा आएर फर्केका जनरल...