काठमाडौँ । डा.सङ्गीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छिन् । स्वास्थ्य सचिवमा बढुवा नपरेपछि डा. मिश्रले आफूभन्दा जुनियरसँग काम गर्न नसक्ने बताएकी हुन् । रातोपाटीसँग डा.मिश्रले भनिन्–...