वासिङटन डीसी । अरब नेताहरूले सुझाव दिएको गाजा पुनर्निर्माण योजनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अस्वीकार गरेको छ । ट्रम्प गाजाको लागि आफ्नो दृष्टिकोणमा अडिग रहेको प्रशासनले बताएको छ । ...