बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

४ चैतबाट तेस्रो कर्णाली चलचित्र कार्यशाला हुने

काठमाडौँ । तेस्रो कर्णाली चलचित्र कार्यशाला आगामी ४ चैतदेखि ९ चैतसम्म कर्णालीको सुर्खेतमा आयोजना हुने भएको छ । केवी इन्टरटेनमेन्ट प्रालिले कर्णालीमा तेस्रो पटक यो चलचित्र कार्यशाला गर्न लागेको हो...