काठमाडौँ । मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीले समर्थन जनाएको छ । काठमाडौँको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार...