बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

संसदीय पत्रकारिता सीमित व्यक्तिका लागि मात्रै हो ?

संघीय संसद् सचिवालयले पत्रकारद्वय किशोर श्रेष्ठ र प्रकाश ओलीलाई दिइएको सचिवालयको प्रेस–पास निलम्बन गरेपछि अहिले विभिन्न सवाल उठेका छन् । कतिपयले यसलाई ठिक भनिरहेका छन् । ठिक भन्नेहरुको तर्क छ—...