काठमाडौं । विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रबार भारतको नयाँ दिल्ली जाने भएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का...